सुनचाँदीको मूल्य घट्यो

इन्भेष्टाेपेपर । आश्विन १, २०८३

काठमाडौँ ।  स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रति तोला दुई हजार ३०० र चाँदीको मूल्य ६० रुपियाँघटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ५०० र चाँदीको मूल्य चार हजार ६२५ रुपियाँकायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६८५ रुपियाँ कायम भएको थियो । (रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *