एलिना र बुद्धिको “नदुखाउ यो दिल” सार्वजनिक (भिडियाेसहित)
इन्भेष्टाेपेपर । आश्विन १४, २०८३
काठमाडौ । चर्चित गायिका एलिना चौहान र बुद्धि अधिकारीको स्वरमा “नदुखाउ यो दिलू सार्वजनिक भएको छ । शब्द र संगित राजकुमार बगरको रहेको छ, भने संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन्।
सरोज प्रजा र जुना विश्वकर्माको अभिनय रहेको उक्त भिडियोको सम्पादन नविन घर्ति मगरको, छाँयाकंन बुद्ध थापाको रहेको छ भने निर्देशन मुकेश नेपालीको गरेका छन्। सो गीतलाई गायक बुद्धि अधिकारी कै युटुब च्यानलमा हेर्न सकिन्छ ।
