एलिना र बुद्धिको “नदुखाउ यो दिल” सार्वजनिक (भिडियाेसहित)

इन्भेष्टाेपेपर । आश्विन १४, २०८३

काठमाडौ । चर्चित गायिका एलिना चौहान र बुद्धि अधिकारीको स्वरमा  “नदुखाउ यो दिलू सार्वजनिक भएको छ । शब्द र संगित राजकुमार बगरको रहेको छ, भने संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन्।

सरोज प्रजा र जुना विश्वकर्माको अभिनय रहेको उक्त भिडियोको सम्पादन नविन घर्ति मगरको, छाँयाकंन बुद्ध थापाको रहेको छ भने निर्देशन मुकेश नेपालीको गरेका छन्। सो गीतलाई गायक बुद्धि अधिकारी कै युटुब च्यानलमा हेर्न सकिन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *