रास्वपा सभापति लामिछाने धार्मिक भ्रमणमा भारत जाँदै

इन्भेष्टाेपेपर । कार्तिक ६, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जान लाग्नुभएको छ । उहाँ तीन दिने भ्रमणका लागि आज भारत जाने हुनुभएको उहाँको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

सभापति लामिछाने परिवारसहित भारतको उत्तराखण्ड, नैनीतालस्थित  कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका गर्ने कार्यक्रम रहेको विज्ञप्ति मार्फत जानकारी गराइएकाे छ । 

लामिछाने धनगढी हुँदै भारत जाने र तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किने सचिवालयले जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *