सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

इन्भेष्टाेपेपर । मंसिर २, २०८३

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला छ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६० हजार ९०० रुपैयाँ र चाँदी तीन हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँ र चाँदी तीन हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *