जेनेभा अन्तराष्ट्रिय मोटर शो मा प्रदर्शन हुने पाच हाई स्पीड कारहरु हेर्नुहोस् फोटोमा।

Investopaper, फाल्गुन २१, २०७५

युरोपको स्वीटजरल्यान्डमा १०० बर्ष अगाडि देखी चल्दै आएको वार्षिक जेनेभा अन्तराष्ट्रिय मोटर शो मा यसपाली पनि ठुला मोटर कम्पनीहरुले आफ्नो कारहरु प्रदर्शन गर्ने तयारीमा छन। यसै क्रममा यो बर्ष फेरारी, ल्यामबोरगीनि,एस्टन् मारटीन,जीनेटटा लगायत का कम्पनीहरुले आफ्नो हाई स्पीड र शक्तिशाली ईन्जिन भएका कारहरु उपभोक्ता सामु यही वार्षिक कार्यक्रम मार्फत सार्वजनिक गर्ने छन। यसरी सार्वजनिक हुन लागेका कार को मुल्य धेरै नै महँगो हुने छ।

अमेरिका र चाइना को द्वन्दका कारण पछील्लो समयमा कारहरुको बिक्रिमा कमी आएको छ। त्यसैले यो कार्यक्रम यस हिसाबमा पनी महत्वपूर्ण छ।  जेनेभा अन्तराष्ट्रिय मोटर शो मा प्रदर्शनी हुने पाच हाई स्पीड कारहरु हेर्नुहोस् फोटोमा।

१)फेरारीको F8 ट्रीबिउटो : मुल्य  $३००००० (अनुमानित तीन लाख डलर )

यो कारले करिब  ७.८ सेकेन्डमा सुन्य बाट २०० किलोमिटरको गती लिन सक्छ र यस्को टप स्पीड ३४० किमी प्रतिघन्टा रहेको छ।

 

२) ल्यामबोरगीनिको हुराकान इभो इसपाइडर: मुल्य $२८७४०० ( दुई लाख सताशी हजार डलर बाट सुरु )

यो कारले करिब ३.२  सेकेन्डमा सुन्य बाट १०० किलोमिटरको गती लिन सक्छ र यस्को टप स्पीड ३२० किमी प्रतिघन्टा रहेको छ।

३)एस्टन् मारटीनको हाइपर कार:  “प्रोजेक्ट ००३ “: मुल्य २ मिलीयन डलर

२०२१ मा बजारमा आउने यो कार सिमित सँस्करणमा मात्र ५०० वटा उत्पादन गरिने छ।

४) जीनेटटाको न्यु रोड गोइङ सुपर कार: ( टप स्पीड ३२० किमी )

 

५) अटोमोबिली पिनिनफारिनाको बाटिस्टा हाइपर कार: (टप स्पीड ४०० किमी)

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *