यो बर्ष गहुँ उत्पादन अहिले सम्मकै सर्वाधिक। धान उत्पादनमा पनि ९ प्रतिशत बृद्धि।

यसपालिको आर्थिक बर्ष २०१८/१९ मा नेपालमा गहुँ खेतीले नयाँ कीर्तिमान बनाउने भएको छ। यसपालिको गहुँ उत्पादन अहिले सम्मकै सर्वाधिक २ मिलियन टन भन्दा बढि हुने अनुमान गरिएको छ। यसको प्रमुख कारण राम्रो मौसम रहेको छ।

यो बर्ष जाडो महिनामा पनि राम्रो बर्षा भएको कारण उत्पादनमा बृद्धि भएको हो। यस्तै गरी अघिल्लो वर्ष पनि धान अत्पादनमा उल्लेख्य बृद्धि आएको थियो।

नेपालको कृषि मन्त्रालयका प्रमुख तथ्यांकबिध कृष्ण रेग्मीका अनुसार यो बर्ष जाडोयाममा राम्रो वर्षाको कारण गहुँ उत्पादनमा ७ प्रतिशतको बृद्धि आउने भएको हो।

४ बर्षको पुरानो उत्पादन भने यस प्रकारको छ।

यसैगरी राम्रो गहुँको दाना र सुधारित रसायनिक मल पनि उत्पादन बृद्धिका कारण हुन्। पहिले मल पनि चाहिने मात्रामा नभएको कारण पनि उत्पादन कम रहेको रेग्मी को बनाई छ। यसपालि धान उत्पादनमा पनि ९ प्रतिशतले बृद्धि हुने तथ्यांकले देखाएको छ। यो बर्षको धान उत्पादन लगभग ११५ अर्ब मूल्य बराबरको रहने छ।

यसपालि धान उत्पादनमा पनि ९ प्रतिशतले बृद्धि हुने तथ्यांकले देखाएको छ। यो बर्षको धान उत्पादन लगभग ११५ अर्ब मूल्य बराबरको रहने छ।

कृषि प्रदान हाम्रो देश नेपालको आर्थिक बृद्धिमा पक्कै पनि यसले राम्रो बढावा दिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *