लक्ष्मी बैंकको ९ लाख भन्दा बढी कित्ता प्रमोटर शेयर अब सर्वसाधारण शेयरको मूल्यमा बिक्री हुने।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लक्ष्मी बैंकको ९ लाख ५ हजार ५ सय बाह्र कित्ता शेयर अब सर्वसाधारण शेयर समूहमा बिक्री गर्न मिल्ने बताएको छ।

धितोपत्र बोर्ड र राष्ट्र बैंकबाट लक्ष्मीले पहिलेनै प्रमोटर शेयर पब्लिकमा परिवर्तन गर्ने अनुमति पाएको थियो र कम्पनीको वार्षिक साधारण सभाले पनि पारित गरेको थियो। यो संगै बैंकको पब्लिक, प्रमोटर अनुपात ५१ः४९ रहेको छ।

यस्तै साधारण शेयरको अन्तिम कारोबार मूल्य रु.२२३ रहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *