होटल समूहका ३ कम्पनी सोल्टी, तारागाउँ र ओरियन्टलको तेस्रो त्रैमासिक प्रतिवेदन हेर्नुहोस्।

यो हप्ता नेप्से २६ अंकले बढेको छ। बैशाख महिना देखि सुधारिँदै गएको नेप्से १३०० अंक भन्दा माथि पुगेको छ। गएको हप्तामा धेरै कम्पनीको तेस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित भएको छ। तीनवटा होटल सोल्टी, तारागाउँ र ओरियन्टलले पनि आफ्नो तेस्रो त्रैमासको प्रतिवेदन सार्वजनिक गरिसकेका छन्।

तल टेबलमा तीन होटलको तेस्रो त्रैमास सम्मको बित्तिय अवस्था हेरेर कुन होटलको शेयर किन्न उचित छ भनेर जान्नुहोस्। पछिल्लो समय लगानीकर्ताले रुचाएको होटल समूह यो हप्ता ४.५८ अंकले बढेको छ।

शीर्षकसोल्टी ओरियन्टलतारागाउँ
अधिकृत पुँजी (करोडमा)६६.६११०७.४४१८८.६७
जगेडा कोष (करोडमा)८९.४३१०८.१४७७.७७
जम्मा आम्दानी (करोडमा)१३१.८८८७.६२१०४
खुद नाफा (करोडमा)२३.१०२०.७५३५.६५
प्रतिशेयर आम्दानी (रु.)३.४७१९.३१२५.१९
तरलता अनुपात१.४९१.५४१.८२
बजार मूल्य (रु.)२३९६४५२५५
मूल्य आम्दानी अनुपात (रु.)६८.८८३२.२६१०.१२

तेस्रो त्रैमसिक प्रतिवेदनमा सोल्टी होटलको बोनस शेयर समायोजन पछिको चुक्ता पुँजी देखाइएको छैन। यस्तै सोल्टी होटलको प्रति कित्ता शेयर निष्काशन मूल्य १० भएकोले मूल्य आम्दानी अनुपात धेरै देखिएको हो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *