कैलाश विकास बैंकको लाभांश प्रस्ताव : बाेनस कति ?

Investopaper, मंसिर १०, २०७६

कैलाश विकास बैंकले गत आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई १८.७७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सञ्चालक समितिको मंसिर ९ गते सोमबार बसेको बैठकले चुक्ता पूँजीको १६ प्रतिशत बोनस र २.७७ प्रतिशत नगद लाभांश प्रस्ताव गरको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई  बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण हुनेछ ।

अघिल्लो आर्थिक वर्ष बैंकले १७ प्रतिशत नगद लाभांश वितरण गरेको कैलाश विकास बैक प्राइम कमर्शियल बैंकसंग गाभिदै छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *