पौष ९ गते सार्वजनिक बिदा

Investopaper,पौष ८, २०७६-

यहि पौष ९ गते बुधवार इसाइ धर्मावलम्बि को महान पर्व क्रिसमस डे “Christmas day ” भएको हुदाँ सरकारले इसाइ धर्मावलम्बिको लागि सार्वजनिक बिदा दिएको छ।

स्वदेशमा तथा विदेशमा रहेका इसाई धर्मावलम्बीहरुले बुधवार क्रिसमस डे धुमधामका साथ मानाउदैछन्। सरकारले सार्वजनिक बिदा धेरै भएको र जनतालाई सेवा दिन खातिर पछिल्ला वर्षहरुमा सार्वजनिक बिदा कटौटि गर्दै आएको छ र सम्बन्धित धर्मावलम्बीहरुलाई मात्र बिदा दिन थालेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *