पुष २८ गते मन्त्रिपरिषद्ले गरेका २० निर्णय

माघ २, २०७६ | Investopaper

काठमाडौँ — सरकारले विदेशस्थित नेपाली दूतावास र नियोगमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको छ । यसैगरि विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली युनियन लगानी बैंकबाट प्राप्त हुने करिब रु १२ अर्ब ७६ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज विहीवार आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ती लगायतका निर्णय सुनाएका हुन् ।

यस्तै, सरकारले ११ वटा स्थानीय निकायलाइ विभिन्न् प्रयाेजनका लागि जग्गा प्राप्तिगर्न स्वीकति दपने निर्णय पनि गरेको छ।

पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयः

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *