अनाैठाे बिवाह ! शव–बाकसमा बिहे

इन्भेष्टाेपेपर । माघ २८, २०७७

सचत वर्षअघि थाइल्यान्डमा भ्यालेन्टाइन्स डेका अवसरमा एक जोडीले शव–बाकसमा सुतेर विवाह गरेका थिए ।

दुलाहा तानापात्पुरिन सामाङ्निती, ४०, र दुलही सुनान्तालुक कङकुन, २६, ले वात ताकिन मन्दिरमा यसरी बिहे गरेका थिए । बैंककको बाहिरी इलाकामा रहेको मन्दिरमा उनीहरूले शव–बाकसमा सुतेर विवाह सम्पन्न गरेका थिए ।

यो जोडीको विवाह बौद्ध भिक्षुहरूले गराएका थिए । शव–बाकसमा केही बेर सुत्दा आयु लम्बिने स्थानीय विश्वासअनुसार तानापात्पुरिन र सुनान्तालुकले यसरी बिहे गरेका थिए ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *