अब एक वर्षभन्दा कम अवधिमा शेयर बेचे ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने

इन्भेष्टोपेपर । जेष्ठ १६, २०७

अब शेयर किनेकाे एक वर्षभन्दा कम अवधिमा अर्थात ३६५ दिन भन्दा कम अवधिमा शेयर बेचे ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने छ भने एक बर्ष अर्थात ३६५ दिनपछि शेयर बेचेमा साविककै पाँच प्रतिशत लाभकर तिरे पुग्ने छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटले शेयर बजारका अल्पकालीन र  दीर्घकालीन लगानीकर्तालाई छुट्याइदिएको यस्ताे भएकाे हाे । बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *