एनएमबि बैंकको २३ औ वार्षिक साधारण सभा आज
एनएमबि बैंकले आज पौष २६ गते २३ औ वार्षिक साधारण सभा गरेको छ। साधारण सभा को भेन्यु आर्मी अफिसर्स क्लब भद्रकाली रहेको छ। बैंक को साधारण सभा मा शेयर् धनी को उल्लेखनिय सहभागीता देखिएको छ।
गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ३० प्रतिशत लाभांश वार्षिक साधारण सभाले पारीत गरेको छ।
पछिल्लो समय बैंकिङ छेत्रमा राम्रो प्रदर्शन गर्दै प्रभाव पार्न सफल यस् बैंकले पुनह यस् वर्ष बैंक अफ दी येअर २०१८ उपाधि जितेको थियो ।
बैंक को शेयर् मुल्य रु ३२६ रहेको छ।