गायक प्रमोद खरेलको नयाँ गीत ‘उनको हात मेरो सिरानी’ सार्वजनिक

इन्भेष्टाेपेपर । माघ ०७, २०७७

गायक प्रमोद खरेलको स्वर र महेश खड्काको संगीत रहेको गीत‘उनको हात मेरो सिरानी सार्वजनिक’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार रमेश घिमिरेको शब्द रचना र महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा नायिकाहरु लक्ष्मी बर्देवा, दिना घिमिरे  र गीतकार रमेश घिमिरेको नै अभिनय रहेको छ । 

 प्रीसन्सा हाउस अफ प्रोडक्सनले निर्माण गरेको गीतको भिडियोलाई युवा निर्देशक प्रीन्स्पन कार्कीले निर्देशन गरेका हुन् भिडियोमा नरेश ऐरको सिनेमाटोग्राफी र नबिन निरौलाको  सम्पादन रहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *