नेपालमा फेसबुक ९५ प्रतिशतले चलाउँछन। हेर्नुहोस् यू-टुव,इन्स्टाग्राम चलाउँने कती?
नेपालमा ईन्टरनेट को प्रयोग बढदो छ। साथै मोबाईल फोन को प्रयोगकर्ता पनी बढ्दो नै छ। यस् कारण सामाजिक सन्जाल को प्रयोग पनि नेपालमा बढ्दो रुपमा गैरहेको छ। सामाजिक सन्जाल को प्रयोग बढ्दै गईरहेको अवस्थामा हेर्नुहोस् कुन सामाजिक सन्जाल कती प्रतिसत मान्छेले चलाउछन त? तपाईं आफ्नो मोबाईलमा कुन app धेरै चलाऊनु हुन्छ?
जनवरी २०१९को तथ्यान्क अनुसार कुन सामाजिक सन्जालको प्रयोगकर्ता कती छन त जान्नुहोस्।
सौजन्य:statcounter
नेपालमा Facebook चलाउँने को सन्ख्या ९५.१७ प्रतिशत छ।
यसै गरी Twitter चलाउँने को सन्ख्या १.५२ प्रतिशत छ।
यसै गरी Pinterest चलाउँने को सन्ख्या १.४५ प्रतिशत छ।
यसै गरी Youtube चलाउँने को सन्ख्या १.०४ प्रतिशत छ।
यसै गरी Google+ चलाउँने को सन्ख्या ०.२५प्रतिशत छ।
यसै गरी Instagram चलाउँने को सन्ख्या ०.२२ प्रतिशत छ।
सामाजिक सन्जालको बढ्दो प्रयोग सँगै धेरै बिकृति पनि भित्रिएका छन तर सामाजिक सन्जाल मानव जीवनशैलीको अभिन्न अङग बन्दै गएको छ।