‘सोनम’ ल्होसारको उपलक्ष्यमा माघ ३० गते देशभर सार्वजनिक विदा

इन्भेष्टाेपेपर । माघ २८ २०७७

नेपाल सरकारले शुक्रवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले मिति २०७७ साल माघ ३० गते शुक्रवार ‘सोनम’ ल्होसारको उपलक्ष्यमा नेपालभर विदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयका प्रवत्ता चक्र बहादुर बुढाले जारी गरेको विज्ञप्तिमा सवै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित नेपाली नियोगहरुमा विदा दिने निर्णय गरिएको जनाइएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *