स्वरुपराज आचार्यको स्वरमा ‘तिम्रो तस्बिर’ सार्वजनिक (भिडियोसहित)

इन्भेष्टाेपेपर । फागुन १८, २०७७

प्रखर गीतकार स्वरुपराज आचार्यको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो तस्बिर’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। 

सोमबार सार्वजनिक गरिएको गीतका शब्द संकलन उज्वल बस्नेत‘हृदय’ काे रहेकाे छ भने संगीत उमेश राउतले भर्नु भएकाेछ।

भिडियोमा निराजन प्रधान, गीता ढुंगाना र विशाल रेग्मीले अभिनय गर्नुभएकाे छ। गीतको म्युजिक भिडियोकाे छायाँकन बुद्ध थापाले गर्नुभएकाे छ भने अनुप चापागाईंले निर्देशन गर्नुभएकाे छ।

याे म्यूजिक भिडियाे उज्वल हृदय यूट्यूव च्यानलबाट रिलिज गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *