३ टप बैंक नबिल, एभरेष्ट र हिमालयनको यो बर्षको प्रगति हेर्नुहोस्।

नेपालको बैंकिङ क्षेत्रको ३ टप बैंक नबिल, हिमालयन र एभरेष्टले आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमासिक प्रतिवेदन प्रकाशन गरिसकेका छन्।

आर्थिक बर्ष २०७३/७४ को तेस्रो त्रैमासको तुलनामा नबिल बैंक, हिमालयन बैंक र एभरेष्ट बैंकको खुद नाफामा क्रमश ३.२४, १०.२४ र १७ प्रतिशतको वृद्धि देखिएको छ। तलको टेबलमा ३ बैंकहरुका आधारभूत सूचांकहरु हेरेर र तुलना गरेर कुन कम्पनीको शेयर किन्न उपयुक्त छ भनेर निर्णय गर्नुहोस्।

शीर्षकनबिल बैंकहिमालयन बैंकएभरेष्ट बैंक
अधिकृत पुँजी (अर्बमा)९.०१८.५२८.११
जगेडा कोष (अर्बमा)१२.८२५.१९६.१२
निक्षेप (अर्बमा)१५३.७१०८.५८१२४.५४
कर्जा प्रवाह (अर्बमा)१२८.२९३.७७१०२.३२
खुद ब्याज आम्दानी (अर्बमा)५.४१३.७५४.११
खुद नाफा (अर्बमा)३.१९२.०१२.२२
फ्री/बाँड्न योग्य नाफा२.३२१.३३१.३५
खराब कर्जा (प्रतिशतमा)०.६१.३१०.१८
बेस रेट (प्रतिशतमा)७.९९९.१८.०१
प्रति शेयर आम्दानी (रु.)४७.६९३१.५२३६.८१
अन्तिम मूल्य८४१.५७८.६६५.
मूल्य आम्दानी अनुपात१७.६३१८.३४१८.०७
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *