अचम्मको गाउँ, जहाँ बलात्कारी मात्रै बस्छन्

इन्भेष्टोपेपर । जेष्ठ ८, २०७

अमेरीकामा एउटा यस्तो गाउँ छ, जसको बारेमा तपाईंले थाहा पाउनुभयो भने अचम्म मान्नुहुनेछ । अमेरिकाको फ्लोरिडाबाट २ माइल पर पर्ने मिरेकल नामक गाउँमा अहिलेसम्म बलात्कारी मात्रै बस्ने गरेका छन् ।

यो गाउँमा रहेका २ सय जना सबै सबै बलात्कारी रहेका गार्जियन पत्रिकाले उल्लेख गरेको छ । फ्लोरिडामा यौन दुव्र्यवहार गर्नेविरुद्ध कडा नियम छ र बलात्कारीहरुलाई छुट्टै राख्नका लागि सन् १९६० मा यो बस्ती बसाइएको थियो । कसैमाथि यौन दुव्र्यवहार गर्नेहरुलाई यो बस्तीमा राख्ने गरिन्छ ।

अरु मानिसहरुबाट छुट्टै राखेर उनीहरुलाई सुधार्नका लागि यस्तो सजायको व्यवस्था गरिएको हो । – एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *