अस्मिता अधिकारीको नँया गीत “कन्फ्यूज छु’’ सार्वजनिक

इन्भेष्टाेपेपर । माघ ०१, २०७७ 

नव गायिका अस्मिता अधिकारीको नयाँ गीत “कन्फ्यूज छु’’  सार्वजनिक भएको छ । यस गीतमा शब्द  डाक्टर चन्द्र गिरी र संगित शकंर थापा “स्माईल” को रहेको छ भने संगित संयोजन उदय राज पौडेलको रहेको छ ।

यस म्यूजिक भिडियोमा निर्देशक गम्भिर बिष्टको, सम्पादन र रंग संयोजन  नबिन निरौला, कोरीयोेग्राफर सुबोल थापाकाे रहेकाे छ । छायाँकन नबराज उप्रेतीको रहेको छ ।

यसका साथै अभिनयमा रेशमा घिमिरे, दर्शन काजी थापा, डिमोन क्षेत्री र आर्यन खरेलको अभिनय रहेको छ । याे म्युजिक भिडियोलाई रुपान्तर म्युजिक नेपाल ( Rupantara Music) को अफिशियल युटुबमा हेर्न सकिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *