एनआईबीएल समृद्धि फन्ड-१ काे बुक क्लाेज तथा नगद लाभांश घाेषणा

Investopaper, भाद्र ३१, २०७६

एनआईबीएल एस क्यापिटलकाे संचालक समितिकाे ७३ अाै बैठकले एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल समृद्धि फन्ड १ का इकाइ धनीहरूका लागि लाभांश दिने घाेषणा गरुकाे छ ।

कम्पनीले गत आवको नाफाबाट इकाईधनीको लागि ६.५ प्रतिशत (कर सहित) का दरले नगद प्रतिफल वितरण गर्ने भएको छ । सो प्रयोजनको लागि योजनाको शेयरधनी दर्ता पुस्तिका असोज ७ गते एक दिनका लागि बन्द हुने भएको छ ।

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *