कक्षा ११ काे परिक्षाफल आज प्रकाशित हुने

Investopaper, असाैज ०७, २०७६

यस वर्षकाे कक्षा ११ काे परिक्षाफल आज असाैज ७ गते मंगलबार प्रकाशित हुदै छ । परिक्षाफल प्रकाशनकाे लागि सम्पूर्ण तयारी पूरा भै सकेकाे राष्ट्रिय परीक्षा बाेर्डले जनाएकाे छ ।

बाेर्ड श्राेतका अनुसार परीक्षाफल सार्वजनिक गर्नुभन्दा अगाडि अाजै विहान ८ बजेका लागि अन्तिम बाेर्ड बैठक बाेलाइएकाे छ । ११ कक्षाकाे परीक्षा जेष्ठ महिनामा संचालन गरिएकाे थियाे । यसपटक गत बर्षकाे भन्दा छिटाे सार्वजनिक हुँदैछ ।

यस पटक अधिराज्यभरबाट ५ लाख ९ हजार विद्यार्थी परीक्षामा सामेल भएका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *