कृषि विकास,प्राइम र एनसीसी बैंक मध्य कसको प्रगति राम्रो?

कृषि विकास,प्राइम र एनसीसी बैंकले आर्थिक वर्ष २०७५्/७६ को तेस्रो त्रेमासिक प्रतिवेदन बैशाख २६ गते प्रकाशन गरेका छन्। कृषि, प्राइम र एनसीसीको खुद नाफामा अघिल्लो वर्षको तेस्रो त्रैमासको तुलनामा क्रमश २३.०९,३१.३६ र २१.०८ प्रतिशतको वृद्धि देखिएको छ।

तलको तुलनात्मक प्रतिवेदन हेरेर ३ कम्पनीका आधारभूत सूचांकको आधारमा कुन बैंकको शेयर किन्नु उचित छ भनेर जान्नुहोस्। बैशाख २६ गतेको अन्तिम कारोबार मूल्य अनुसार कृषि विकास,प्राइम र एनसीसी बैंक को शेयर मूल्य क्रमश रु.३८८, रु.३५५ र रु.२४६ रहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *