जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

इन्भेष्टाेपेपर । असाैज २६, २०७७

जनरल इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल चयन भएको छ । हालै मात्र आईपिओ जारी गरेको जनरलले कुमारी क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो   । 

यस संगै अब जनरलको  धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही कुमारी क्यापिटलले गर्ने भएको छ । 

कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भई लगानीकर्ताको डिम्याट खातामा आईसकेको छ । नेप्सेमा सुचिकृत भएको दोस्रो दिनबाट लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन्  । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *