नेपाल बैंकमा तीन जना सञ्चालक निर्वाचित
इन्भेष्टाेपेपर । माघ ०२, २०७७
नेपाल बैंकमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक निर्वाचित हुनुभएकाे छ ।
निर्वाचित हुनेहरुमा विवेक शमशेर ज.व.रा, विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ हुनुहुन्छ ।
पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट तीन जना सञ्चालक निर्वाचित भएको कम्पनीले जानकारी दिएको हो ।

