बेनिशा र सुरेशकाे स्वरमा नँया गित “पर्दैन पर्दैन” को भिडियो सार्वजनिक
इन्भेष्टाेपेपर । पुष ०३, २०७७
गायिक बेनिशा पौडेल र गायक सुरेश लामाकाे स्वरमा “पर्दैन पर्दैन मलाइ फकाउन” नामक म्यूजिक भिडियो सार्वजनिक भएकाे छ। यस गीतका रचनाकार सरोज ओली हुनुहुन्छ ।
यस म्यूजिक भिडियाेमा दिपक शर्माको संगित रहेको छ भने सरोज ओलीको निर्देशन रहेको छ । यसका साथै पौवल शाह, गरिमा शर्मा, अर्जुन आर्चाय, अन्जु हमाल, गिता थापा र रामचन्द्र पोख्रेलको अभिनय रहेको छ ।
यसैगरि अमन मानन्धरकाे सम्पादन र अर्जुन तिवारीको क्यामेरा रहेको छ भने कन्सेप्ट र कारीयोग्राफर सुनिल क्षेत्रीको रहेको छ । यस म्युजिक भिडियोेलाई गज्जब टि.भि.काे यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएकाे छ ।
