सिभिल,सेन्चुरी र जनता बैंकको तेस्रो त्रैमास सम्मको प्रगति हेर्नुहोस्।

सिभिल,सेन्चुरी र नेपाल जनता बैंकले आर्थिक वर्ष २०७५्/७६ को तेस्रो त्रेमासिक प्रतिवेदन बैशाख ३० गते प्रकाशन गरेका छन्। सिभिल र जनता बैंक खुद नाफामा अघिल्लो वर्षको तेस्रो त्रैमासको तुलनामा क्रमश ४७.२१, ६०.५५ प्रतिशतको वृद्धि देखिएको छ भने सेन्चुरीको नाफामा ९.०६ प्रतिशतको गिरावट देखिएको छ।

तलको तुलनात्मक प्रतिवेदन हेरेर ३ कम्पनीका आधारभूत सूचांकको आधारमा कुन बैंकको शेयर किन्नु उचित छ भनेर जान्नुहोस्। बैशाख २९ गतेको अन्तिम कारोबार मूल्य अनुसार सिभिल,सेन्चुरी र जनता बैंक को शेयर मूल्य क्रमश रु.१५१, रु.१७४ र रु.२०३ रहेको छ।

शीर्षकसिभिल बैंकसेन्चुरी बैंकजनता बैंक
अधिकृत पुँजी (अर्बमा)८.००३८.२५८.००
जगेडा कोष (अर्बमा)१.६४१.१८१.७५
निक्षेप (अर्बमा)३९.९३५७.८२७०.४५
कर्जा प्रवाह (अर्बमा)४१.४१५७.४०६४.७०
खुद ब्याज आम्दानी (अर्बमा)१.५७१.९७२.४५
खुद नाफा (अर्बमा)०.४९०.६११.०२
फ्री/बाँड्न योग्य नाफा (करोडमा)२२.३०३४.६०६१.७३
खराब कर्जा (प्रतिशतमा)३.९६१.५३१.२१
बेस रेट (प्रतिशतमा)११.३२११.३२१०.५२
प्रति शेयर आम्दानी (रु.)८.२३९.८७१७.०६
अन्तिम मूल्य (रु.)१५११७४२०३
मूल्य आम्दानी अनुपात१८.३४१७.६३११.९०
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *