नेप्से सीईओका लागि १० जनाको आवेदन

न्भेष्टाेपेपर ।  फागुन २६, २०८१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आइतबारसम्म १० जनाको आवेदन प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सीईओ पदका लागि आवेदन दिनेहरुमा पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल, नारदकुमार लुईटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणी चापागाईं, बिमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बस्याल र मुकुन्दराज जोशी छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *