नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा एक सय क्यासब्याक

न्भेष्टाेपेपर । मंसिर २१, २०८०

काठमाण्डाैँ । नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपध मुल्यमा उडान टिकट प्रदान
गने उद्देश्यले नमस्ते पे ले नयााँ अभियान शुरु गरेको छ । यो अभियान मंसिर १५, २०८० देखि पुष १४, २०८० सम्म लागु हुने छ ।

नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन । याे क्यासब्याककाे लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नु पर्ने छैन।

नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत भरपर्दाे र सुरक्षित बुकिङ गर्न सक्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *