यस्ता छन गर्भनिरोधक चक्कीका फाईदाहरु
इन्भेष्टाेपेपर । कार्तिक २९, २०७७
मानिसहरुले कतिपय अवस्थामा गर्भ असुरक्षीत यौन सम्पर्क गरिरहेका हुन्छन् । जस्का कारण उनिहरुले अन वान्टेट प्रेग्नेन्टको समस्या झेल्नु परिरहेका हुन्छन् ।
त्यसैले महिलाहरुले गर्भ नरहनाको लागि बिभिन्न उपाए अपनाई रहेका हुन्छन् । उनिहरुले गर्भ निरोधका लागी बिभिन्न चक्की लगाएत सुईको समेत प्रयोग गर्ने गर्छन् । गर्भनिरोधक चक्की प्रयोग गर्नाले महिलाहरुमा बिभिन्न किसमको समस्या समेत आईरहेका हुन्छन् ।
गर्भनिरोधक चक्की प्रयोग गर्नेले महिलाहरुमा मोटोपन, यौन समस्या लगाएतका समस्या आएका हुन्छन् । तर गर्भनिरोधक चक्कीहरु हानी मात्र नभई फाईदा समेत हुने गर्छ ।
गर्भनिरोधक चक्कीका महत्वपुर्ण फाईदाहरु :
- गर्भनिरोधक चक्कीको सबै भन्दा महत्वपुर्ण फाईदा भनेको गर्भ रोक्न मद्धत गर्दछ ।
- यस्ले महिनावारी नियमीत हुनमा समेत सहयोग गर्छ ।
- गर्भनिरोधक चक्कीले महिलाहरुमा डन्डिफोरको समस्याबाट छुटकारा दिलाउँछ ।
- यस्ले महिनावारी सम्बन्धि दुखाईबाट छुटकारा दिलाउँछ ।
— एजेन्सीकाे सहयाेगमा
