एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनलबीच सम्झाैता

इन्भेष्टोपेपर । असार १८, २०७

काठमाण्डाैँ । एनआईबीएल एस क्यापिटल लिमिटेड र देवयानी इन्टरनेशनल नेपाल प्रा.लिबीच एक व्यापारीक संझाैता भएकाे छ ।

उक्त सम्झौतामा देवयनी इन्टरनेसनल नेपाल प्रा.लि.का तर्फबाट कम्पनिका नायव महाप्रबन्धक रितु राज शाह र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नुभएको छ ।

यस योजना अन्तर्गत, देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.का कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको (SIP) अन्तर्गत लगानी गर्ने छन ।

देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.ले नेपालमा के.फ.सी., पिजा हट तथा क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन ब्राण्डहरु सञ्चालन गरिरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *