अचम्म : तीस किलाको खुकुरीकाे नालीबेली

न्भेष्टाेपेपर । माघ २६ २०८१

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा तीस किलो तौल भएको खुकुरी प्रदर्शनीमा राखिएको छ ।

यस खुकुरीकाे मूल्य एक लाख एघार एक सय एघार रूपैँया ताेकिएकाे छ । यति ठूलाे खुकुरी सन्तोष विश्वकर्माले तयार पार्नुभएकाे हाे । यस तीस किलाकाे खुकुरीकाे लम्वाइ आठ फिट छ भने दापसहित ताैल ४२ किलोको छ ।

तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खुकुरी तयार पारिएको सन्तोष विश्वकर्मा बताउनुहुन्छ ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *