गृहमन्त्री लामिछानेद्वारा आचार्यप्रति शोक व्यक्त

न्भेष्टाेपेपर ।  माघ ११, २०७९

काठमाडौं ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आत्मदाह प्रयासपछि ज्यान गुमाएका प्रेमप्रसाद आचार्यको आत्माको चिर शान्ति र परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो ।

उहाँले आज सामाजिक सञ्जालमार्फत आर्चायले आत्मदाह गर्नुको निर्णय हिजो (मङ्गलबार)देखिको निराशा र पीडाको परिणाम भएको जनाउँदै नयाँ राजनीतिक दल र नेताको रुपमा आफूहरुले आशा जगाउन नसकेको गुनासो व्यक्त गर्नुभएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *