दंगीशरण गाउँपालिकाकाे सूची दर्ता सम्वन्धी सूचना
इन्भेष्टोपेपर । भाद्र १६, २०७७
दंगीशरण गाउँपालिका हेकुली दाङ्गले चालु आ.व. २०७७/७८ मा कार्यालयकाे लागि आवश्यक पर्ने विभिन्न सामान तथा सेवाहरू खरिद गर्नकाे लागि याेग्यता पुगेका फर्महरूलाइ सूचीकृत हुनकाे लागि सूचना जारी गरेकाे छ ।
सार्वजनिक खरिद एैन २०६३ काे दफा ६ (क) तथा खरिद नियमावली २०६४काे नियम १८ अनुरूप (अधिनस्थरहि) कार्यालयकाे लागि ९ प्रकारका सामान तथा सेवाहरू आपूर्तिकाे लागि याेग्यता पुगेका इच्छुक सबैले नियमानुसार छुट्टाछुट्टै सूची दर्ता गर्नकाे लागि सूचना प्रकाशित भएकाे हाे ।
सम्पूर्ण सामान तथा सेवाहरूकाे विवरण र निवेदकले पेश गर्नु पर्ने कागजातहरू दंगीशरण गाउँपालिकाले प्रकाशित गरेकाे तलकाे सूचना अनुरूप हुनेछन ।

