लोकदोहोरी गायक भीम पौडेलको निधन

न्भेष्टाेपेपर ।  माघ १३, २०७९

काठमाण्डौ । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ ।  स्याङ्जा खुदी घर भएका उहाँको गएराति निधन भएको परिवारका सदस्यले बताएका छन् ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उहाँ केही समयदेखि बिरामी हुनुहुन्थ्यो । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ लाइभ दोहोरीमा लोकप्रिय हुनुहुन्थ्यो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *