गण्डकीको कुल बजेट ३५ अर्ब ९० करोड ९० लाख (पूर्णपाठ)

इन्भेष्टाेपेपर ।  असार १, २०७९

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-८० का लागि करिब ३६ अर्बको बजेट अर्थमन्त्री रामजी बरालले प्रस्तुत गर्नुभयाे । आज प्रस्तुत गरिएको ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेटमध्ये चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख अर्थात ३५.९५ प्रतिशत र पूँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख अर्थात ६१.६६ प्रतिशत विनियोजन भएको छ ।

बजेटमा नेपाल सरकारबाट वित्तिय समानीकरण ७ अर्ब ९२ करोड ७९ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब २३ करोड ९९ लाख, सशर्त अनुदानमा ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक ८३ करोड ७० लाख र विशेष अनुदानमा ८६ करोड पाउने अनुमान सरकारले गरेको छ ।

यस्तै, ५ अर्ब ९ करोड आन्तरिक आम्दानी हुने तथा रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख पाउने अनुमान छ ।

बजेटकाे पूर्णपाठः

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *