बलिउड अभिनेता गोविन्दा नेपाली मूलकी पत्नीसहित काठमाण्डाैमा

Investopaper, कार्तिक २०, २०७६

बलिउड अभिनेता गोविन्दा अहुजा श्रीमतीसहित मंगलबार काठमाडौं आइपुगेका छन् । उनीहरू कात्तिक २१ गतेबाट वीरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आएका हुन् ।

सधै राेमान्टीक मुडमा हाँसिरहने गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारहरूसँग कुराकानी गरे । उनले पत्रकार सम्मेलनमा नेपाली भाषाकाे समेत प्रयाेग गरेका थिए । उनकाे विवाह नेपाली मुलकी युवतीसँग भएकाे हाे ।

उनको साथमा हाल बलिउडमा बस्दै आएकी नेपालकी चर् अभिनेत्री निरुता सिंह पनि नेपाल आएकी छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *