गुल्मीका कैदीबन्दीहरूले बनाए फल्चा

इन्भेष्टाेपेपर । कार्तिक २, २०८३

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासस्थित जिपपार्कमा रेसुङ्गा नगरपालिकाको सहयोगमा गुल्मी कारागारका कैदीबन्दीहरूले फल्चा निर्माण गरेका छन् । 

पछिल्लो समयमा कारागारमा निर्माण गरिएका काष्ठकलाका सामग्रीहरूको जिल्लामा धेरै माग हुने गरेको छ। (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *