पृथ्वी खनाल र रचना रिमालको स्वरमा ‘आऊ हामी सँगै बसौं’ सार्वजनिक

इन्भेष्टोपेपर । कार्तिक १६, २०७८

काठमाडौं । सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनाल र गायिका रचना रिमालको स्वरमा ‘आऊ हामी सँगै बसौं’ बोलको गीत सार्वजनिक भएको छ ।

यशोदा महतको शब्द, करणराज कार्कीको संगीत र देवेश राईको संगीत संयोजन रहेको गीतको भिडियोमा स्वयं इस्पेस्क्टर खनालको निर्देशन रहेको छ ।

गायक र गायिका नै फिचर्ड भएको भिडियोमा पिटर गुरुङको छायांकन र विष्णुहरि तिमल्सिनाको सम्पादन छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *