अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीको पदावधि थप

इन्भेष्टाेपेपर ।  जेठ ११, २०७९

काठमाण्डाैँ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको दोस्रो कार्यकालका लागि पदावधि थप भएकाे छ ।

अजोड इन्स्योरेन्स लिमिटेडको संचालक समितिको वैशाख १५ गते बसेको १०४ औं बैठकले प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको दोस्रो कार्यकाल ४ बर्ष थप गर्ने निर्णयगरि स्वीकृतिका लागि बीमा समितिमा पेश भएकोमा समितिबाट स्वीकृती भएकाले पुनः ४ बर्षका लागि पदावधि थप भएकाे हाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *