समता लघुवित्तको हकप्रदमा आवेदन दिने आइतवार अन्तिम दिन

Investopaper, मंसिर ०१, २०७६

समता लघुवित्त वित्तिय संस्थाको हकप्रदमा आवेदन दिने आइतवार (आज) अन्तिम दिन रहेको छ । कम्पनीले असोज २६ गतेदेखि १ बराबर २ को अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो ।

प्रतिशेयर रू. १०० अंकित यस हकप्रद शेयर खरीदका लागि भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

हकप्रद प्रयोजनका लागि असोज १ गते कम्पनीले बुक क्लोज गरेको थियो । हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *