नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

न्भेष्टाेपेपर । असाेज ७, २०८०

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको छ ।

कोषको १ करोड ६ लाख २७ हजार ५ सय कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

कोषले असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *