मेलिना र प्रताप दासकाे स्वरमा नयाँ गीत “सुखःदुख” सार्वजनिक (भिडियाेसहित)
इन्भेष्टाेपेपर । माघ ४ २०७९
काठमाण्डौं । किरण माईकल घिमिरेको शब्द नँया गीत सार्वजनिक भएको छ । सो गीतमा स्वर मेलिना राई र प्रताप दासको स्बर रहेको छ र संगित सि एल शर्माको रहेको छ । सो गीत साईराम स्टुडियोमा रेकडिंग गरिएको हो ।
भिडियोमा उत्तम श्रेष्ठ (शिशिर)को निर्देशन, राहुल बराईलीको कोरियोग्राफ रहेको छ । सम्पादन र रंग सयोजन मिन रावल र सिनोमोग्राफी दिपक गिरी र टिमको रहेको छ । हिमा थापा र रिवाज गौतमको अभिनय रहेको छ ।
