सशस्त्र प्रहरीको आइपीजीमा नारायणदत्त पौडेल नियुक्त

इन्भेष्टाेपेपर ।  वैशाख १४, २०८३

काठमाण्डाैँ । सशस्त्र प्रहरी बल, नेपालको १३ औं महानिरिक्षक (आइजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त हुनुभएकाे छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरिक्षक (एआइजी) पौडेललाई महानिरिक्षक (आइजीपी) मा बढुवा गर्ने निर्णय गरेको हाे ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहनुभएका पौडेलले १८ वैशाखपछि आईजीपीको कमाण्ड सम्हाल्नु हुनेछ । हालका आईजीपी राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा सेवा अवधि समाप्त हुँदैछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *