नेपालकै पहिलो ‘पम्प ट्रयाक’ सञ्चालनमा

इन्भेष्टाेपेपर ।  कार्तिक २४, २०७९

काठमाडौं । नेपालमा पम्प ट्रयाक सञ्चालनमा आएको छ । ललितपुरस्थित कुपण्डोलमा सञ्चालनमा आएको पम्प ट्रयाक नेपालकै पहिलो रहेको दाबी गरिएको छ ।

भेलु सोलुसनले बागमती नदी किनारामा पम्प ट्रयाक सञ्चालनमा ल्याएको हो । पम्प ट्रयाक सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाले पनि सहयोगमा गरेको छ । याे ट्रयाक करिब १७० मिटर लामाे छ ।

पम्प ट्रयाकमा उबडखाबड घुम्तिहरू हुन्छन्। यसमा युवा माउन्टेन बाइकर र स्केटरहरूले रमाइलो र साहसिक यात्राको अभ्यासका लागि प्रयोग गर्न सक्छन्। ‘पम्प फर पिस’ काे नारासहित याे खेलस्थल निर्माण र सञ्चालन गरिएकाे हाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *