नेपालकाे सबैभन्दा जेठाे बैंक नेपाल बैंकले घोषणा गर्याे लाभांश

इन्भेष्टाेपेपर ।  पुष १, २०७९

काठमाडौं । नेपालकाे सबैभन्दा जेठाे बैंक नेपाल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको २ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *