एनआईबिएल एस क्यापिटल इ-सेवा सम्झाैता

इन्भेष्टोपेपर । मंसिर ७, २०७८

काठमाण्डाैं । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडबीच एक व्यबसायिक संम्झाैता भएकाे छ जस अन्तर्गत २०७८ साल मङ्सिर ०६ गतेदेखि इ-सेवाको माध्यमबाट पनि एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

यस अघि एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई Connect IPS, Khalti र Nepal Investment Bank Ltd काे E-Banking बाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो । योजना व्यवस्थापक प्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको समेत बताएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *