नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै

फाल्गुण ०४, २०७६ | Investopaper

नेपाल राष्ट्र बैंकले सोमबार  दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको बैंकले सूचना मार्फत जनाएको छ ।

उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *